धरान, मंसिर २५ गते । उपन्यासकार पुरुषोत्तम बजगाई लिखित उपन्यास ‘निलो प्रेम’ को बुधबार धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस सभाहलमा परिचर्चा गरियो । 

काभ्रेपलान्चोक जन्म भई हाल अमेरिका बसोबास गर्नुहुने उपन्यासकार बजगाइँको यो पहिलो कृति हो । इन्डिगो इन्क प्रालीद्धारा प्रकाशित पुस्तकमा जम्मा ४९७ पेज छन् । क्याम्पस प्रमुख चन्द्रकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा.अस्मिता विष्ट लगायतले कृतिको परिचर्चा गर्नुभएको थियो । 

....