विज्ञापन
Showing 51-60 of 94 items.
माघ २८, २०८१ ‘नो केबलकार’ समुहले ग-यो पुनः आन्दोलनको घोषणा

धरान, माघ २८ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर पुग्न बनाउन लागिएको केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ समूहले पुनः आन्दोलनको घोषणा गरेको छ । सो ...

माघ २७, २०८१ छात्रातर्फ धरान आदर्श र छात्रतर्फ जनता मावि ईटहरीलाई उपाधी

धरान, माघ २६ । ११ औं युनाईटेड गोर्खा एकडेमी कप भलिबल प्रतियोगीता–२०८१ को उपाधि छात्रातर्फ धरान आदर्श र छात्रतर्फ जनता मावि ईटहरीले जितेकाछन् । शन ...

माघ २७, २०८१ जुत्ताका आइटममा ५० प्रतिशतसम्म छुट दिइने

धरान, माघ २६ । शनिबार (माघ २६) बाट शुरु भएको विजिनेश एक्स्पो धरानमा ३ हजार भन्दा बढि मोडलका जुत्ताहरु उपलब्ध हुने आयोजकले बताएको छ । नेपालमै ख्या ...

माघ २५, २०८१ सपना

कविता म यहाँ एउटासपना बोकेर आएकी छु बुकी फुल जस्तैफुल्ने सपना लिएरगाउँतिरै छाडेकी छु भीरपाखा, देउरालीअनि साना गोरेटोहरुसहरमा बुढासुब्बाबाँस ...

माघ २४, २०८१ बुढासुब्बा गोल्डकपमा पार्किङ शुल्क हट्यो

धरान, माघ २४ । धरानमा जारी २५ औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगीतामा शुक्रबार (माघ २५) देखि सवारी पार्किङ नलाग्ने भएको छ । प ...

माघ २३, २०८१ सुरु भयो ११ औं युनाईटेड गोर्खा एकेडेमी कप–२०८१

धरान, माघ २३ । युनाईटेड गोर्खा एकेडेमी बोर्डिङ स्कुल धरानको आयोजनामा जिल्लास्तरिय अन्तर स्कुल छात्रा–छात्र भलिबल प्रतियोगिता बुधबार सुरु भएको छ ।  ...

माघ २३, २०८१ होलिल्याण्ड वोर्डिङ स्कुल धरानले मनायो वार्षिकोत्सव

धरान, माघ २३ । होलिल्याण्ड इन्टरनेशनल स्कुल धरानले बुधबार वार्षिकोत्सव मनाएको छ । सो अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ ।कार ...

माघ २२, २०८१ पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियान शुरु भयो – प्रचण्ड

म्याग्दीबाट सहकर्मीको सहयोगमा धरान, माघ २२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्का ...

माघ २१, २०८१ हिविस्कस बाल क्लवले आयोजना ग¥यो लोकनृत्य प्रतियोगिता

धरान, माघ २१ । हिविस्कस इङिलस वोर्डिङ स्कुल धरान–१५ अन्तर्गत हिविस्कस बाल क्लवले सरस्वती पूजाका अवसरमा सोमबार अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगी ...

माघ २१, २०८१ कवि भीम विरही राईको बान्तावा भाषाको कविता

गत २०८१ मंसिर २३ र २४ गते भोजपुर जिल्ला, हतुवागढी गाउँपालिका, घोडेटारमा सम्पन्न २० औँ बान्तावा राष्ट्रिय कविता महोत्सव तथा २० औँ बुङ्वाखा वार्षिकोत्सव ...

विज्ञापन